December.09, 2019
Written Examination Result of JTA
Learn More
December.09, 2019
Written Examination Result of MT
Learn More

News

पोखराको तालचोक र लेकसाईडमा शाखा संचालनमा

ज्योति विकास बैंकले पोखराको तालचोक र लेकसाईडमा शाखा संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका २७ मा रहेको तालचोक र वडा नं ६ मा रहेको लेकसाईड शाखाको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गर्नु भयो  । 


हाल बैंकले ९७ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ३२ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।

Quick & Easy Access