News & Events

ज्योति बिकास बैंक र अजोड इन्स्योरेन्स बीच बिमा सेवा दिने सम्बन्धमा सहमति


ज्योति बिकास बैंक र अजोड इन्स्योरेन्स बीच बिमा सेवा दिने सम्बन्धमा सहमति भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट मुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरे। 


सम्झौताअनुसार ज्योति विकास बैंकका सबै शाखा कार्यालयबाट ग्राहकहरुले अजोडको बीमा सेवा प्राप्त गर्नेछन।     

http://bizpati.com/samasamahik/24489